काठमाडौं असार ३० गते । केही दिनको अविरल वर्षका कारण आएको बाढी पहिरोबाट हालसम्म ६५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महिला २४, पुरुष ४१ रहेका छन । त्यस्तै, बाढी पहिरोबाट ३८ जना घाइते भएका छन् जसमा महिला १७, पुरुष २१ रहेका छन् । नेपाल प्रहरीका अनुसार हालसम्म ३० जना बेपत्ता भएका छन् जसमा महिला १२, पुरुष १८ जना रहेका छन् भने नेपाल प्रहरीले १,४४६ जनाको सकुशल उद्धार गरेको छ ।

No comments: