» » NEWS UPDATE-बाढी पहिरोबाट मृत्यु हुने सँख्या ६५ पुग्यो (तथ्यांकसहित)

काठमाडौं असार ३० गते । केही दिनको अविरल वर्षका कारण आएको बाढी पहिरोबाट हालसम्म ६५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महिला २४, पुरुष ४१ रहेका छन । त्यस्तै, बाढी पहिरोबाट ३८ जना घाइते भएका छन् जसमा महिला १७, पुरुष २१ रहेका छन् । नेपाल प्रहरीका अनुसार हालसम्म ३० जना बेपत्ता भएका छन् जसमा महिला १२, पुरुष १८ जना रहेका छन् भने नेपाल प्रहरीले १,४४६ जनाको सकुशल उद्धार गरेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..