» » बाढीको लागि प्रदेश २ सरकारले गर्यो यस्तो निर्णय

प्रदेश नं. २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक विभिन्न निर्णयहरु सहित समपन्न भएको छ ।

१. बाढी पीडितको लागी प्रत्येक जिल्लामा  राहतको लागी १०/१०लाख रुपैया, त्रिपाल, खाना लगायत समाग्री उपलब्ध गराउने  ।
२. बाढी पहिरोबाट ज्यान गएकाहरुलाई क्षतिपुर्ति स्वरुप  रु ३/३लाख दिने ।
 ३. हेलिकप्टर, सेना, प्रहरी  ,सशस्त्र प्रहरी लगायतलाई उद्दार  कार्य र राहत कार्यमा जुटाउनका लागी संघ सरकारलाई आग्रह समेत गरेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. You can't be serious and take any good decision in this situation but you are telling that you can provide helicopter.first Give relief to janakpur .

    ReplyDelete

..