काठमाडौ जेठ १७ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ । विहिवार दिल्ली पुग्नु भएको प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुनुभयो ।
आज प्रधानमन्त्री मोदी र प्रधामन्त्री अोलीबीच भेटघाट भएको छ । भेटघाटमा दुई देशबीचको सम्बन्धलाई कसरी बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।
No comments: