» » प्रधानमन्त्री ओली के के गर्नुभयो भारतमा ?

काठमाडौ जेठ १७ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ । विहिवार दिल्ली पुग्नु भएको प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुनुभयो । 

आज प्रधानमन्त्री मोदी र प्रधामन्त्री अ‍ोलीबीच भेटघाट भएको छ । भेटघाटमा दुई देशबीचको सम्बन्धलाई कसरी बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । 










About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..