» » संघीयताको मर्म विपरित बजेट आएको छ–कर्ण

काठमाडौ जेठ १५ गते । राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले संघीयताको मर्मविपरित वजेट आएको टिप्पणी गर्नुभएको छ । एक त संघीयता कार्यान्वयनको कानुन नै अधुरो र अपुरो रहेको छ तर अहिले वजेट पनि त्यस्तो ल्याएको उहाँले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, केन्द्रले म नै सबै थोक गर्छु जस्तो ल्याएको छ र स्थानीय तहलाई कजमोर गर्ने गरि वजेट ल्याएको छ । यसले संघीयतालाई कमजोर बनाउनेछ ।’ वर्तमान सरकारले २०७६०७७ को आर्थिक वजेट सार्वजनिक गरेपछि उहाँले प्रतिकृया दिनु भएको हो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..