काठमाडौ जेठ १५ गते । राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले संघीयताको मर्मविपरित वजेट आएको टिप्पणी गर्नुभएको छ । एक त संघीयता कार्यान्वयनको कानुन नै अधुरो र अपुरो रहेको छ तर अहिले वजेट पनि त्यस्तो ल्याएको उहाँले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, केन्द्रले म नै सबै थोक गर्छु जस्तो ल्याएको छ र स्थानीय तहलाई कजमोर गर्ने गरि वजेट ल्याएको छ । यसले संघीयतालाई कमजोर बनाउनेछ ।’ वर्तमान सरकारले २०७६०७७ को आर्थिक वजेट सार्वजनिक गरेपछि उहाँले प्रतिकृया दिनु भएको हो ।

No comments: