पर्सा चैत २७ गते । पर्सा जिल्लाको पोखरीया नगरपालिका वार्ड नम्बर ९ मा सामुदायिक भवन शिलान्यास भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आज गर्नुभएको छ ।
पोखरी नगरपालिकाद्वारा ५० लाख रुपैया बिनियोजन गरिएको सामुदायिक धर्मशाला कार्यक्रमको प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलद्वारा विधिवत पुजा आर्चना गरि शिलान्यास गर्नुभयो ।
कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर दिपनारायण साह रौनियारको अध्यक्षतामा राजपा नेपालका सहमहामन्त्री नेजामोदिन समानी, श्रीराम गिरि देवानन्द यादव, राजेश साह, मुनि श्रीवास्तव, बद्री चौरसिया लगायत स्थानीय विभिन्न राजनितिक दल नेताहरुको उपस्थित रहेको थियो ।

No comments: