» » महिला फोरमको पर्सा अध्यक्षमा इन्दु

पर्सा चैत २८ गते । समाजवादी महिला फोरम नेपाल पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । विहिवार सम्पन्न महाधिवेशनबाट ईन्दु देबीको अध्यक्षतामा २१ सदस्यीय महिला फोरम नेपाल पर्सा गठन भएको छ
समितिको उपाध्यक्षमा उपाध्यक्षमा रूपसिला जयसवाल सचिवमा कस्तूरी सर्राफ़ सह सचिवमा ललिता देबी राम कोषाध्यक्षमा नेषा खातुन रहनु भएको फोरम नेपालका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सांसद प्रदीप यादवले जानकारी दिनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..