» » बारामा सरकारको उपस्थिति खोइ !

बारा चेैत १८ गते । हिजो राती बारा-पर्साको आसपास हावा हुरीको कारण भएको घटनामा न प्रदेश सरकारको उपस्थिति भएको छ न केन्द्र सरकारको ।
पूर्व सभासद प्रमोद गुप्ताका अनुसार घाइते उपचारमा अझेै सरकारको सहयोग पुगेको छैन । घाइतेहरूको सहयोग स्थानीय स्तरमा भएको पनि अस्पतालमा उपचार निशुल्क भएको छैन । केही घाइतेलाई काठमाडौ पठाउनु पर्ने त्यसको व्यवस्था हुनसकेको छैन ।
कलैया र बाराका सबै अस्पतालमा घाइतेको उपचार भइरहेको छ । रगत औषधीको अभाव हुनसक्छ ।
प्रदेश २ सरकारको मन्त्रीपरिषदको बैठक बसिरहेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..