» » हावाहुरी पीडितलाई नयाँ शक्तिले दियो पाँचलाख

जनकपुर चेैत २१ गते । नयाँ शक्तिि नेपालका संयुक्त नेपालका संयोजक डा.बाबुराम भट्टराईले बारा-पर्साका हावहुण्डरी पीडितहरूको सहयोगार्थ पाँचलाख सहयोग गर्नुभयो ।

संयोजक भट्टराईले आज प्रदेश २ का मुख्यमन्त्री राहतकोषका लागि पाँच लाख रुपैयाँ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनललाई हस्तान्तरण गर्नुभयो ।

मुख्यमन्त्री लालबाबु राउत बाहिर हुनुभएको हुनाले मन्त्री सोनललाई बुझाएको संयोजक भट्टराईले जानकारी दिनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..