पर्सा चैत २४ गते । हेल्थ सेक्टरको माफियाको रुपमा चिनिएका नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारी अहिले बारा–पर्साका हावाहुरीबाट घाइते भएका विरामीसँग व्यपार गरिरहेका छन
।
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दिन अंसारीको लागि अहिले बारा पर्साका हावाहुरी कमाउने धन्दा बनेको छ ।
प्रदेश तथा केन्द्र सरकार बारा–पर्साका हावाहुरीका घाइते तथा विरामीसँग उपचारका कुनै पनि शुल्क नलिने घोषणा गरेपनि बसरुद्दीनले घाइतेहरुसँग रकम असुलेको घटना बाहिर आएको छ ।
विरामीको व्यपार गर्दै आउनु भएका उहाँ पीडितहरुलाई झन पीडामा पारेको चर्चा पर्सामा शुरु भएको छ । चैत्र १९ गते नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा नेशनल मेडिकल कलेजमा बिरामीहरुको निरिक्षण गर्न जाँदा कलेजका अध्यक्ष डा. जैनुद्दिन अंसारीले आफ्नो १ करोड भन्दा बढी बिरामीहरुको उपचारमा खर्च भएको भनेर नक्कली बिल भर्पाइ बनाएर सरकारलाई ठग्ने आधारभूमि बनाउनु भएको थियो ।
वीरगंज भन्सारमा माल पास गराए जस्तै एक भाग सरकार, एक भाग कर्मचारी र एक भाग व्यापारी जस्तै अहिले एक भाग प्रदेश सरकार, एक भाग अस्पताल र एक भाग संचालकहरुको भनेर अनियमीत तरिकाले बिल भर्पाइ तयार भइरहेको बताइन्छ । नेशनलमा उपचार गराइरहेका बिरामीहरुसँग पैसा लिइरहेको दृश्य सरकारी टेलिभिजनले नै देखाएर अंसारीको पोल खोलेको छ ।

No comments: