काठमाडौ चैत ३ गते । सारा शक्ति केन्द्रको ध्यान मधेशतिर गइरहेको बेला डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीले पनि मधेशका लागि अभियान सञ्चालन गर्ने भएको छ ।
प्रदेश २ मा चैत १७ गतेदेखि २१ गतेसम्म नयाँ शक्ति नेपालले राजनीतिक अभियान सञ्चालन गर्न लागेको सो पार्टीका नेता रामरिझन यादवले बताउनुभयो । सिमराबाट कार्यक्रमको शुरुवात गर्दै सप्तरीको फत्तेपुरमा समापन गरी २१ गते जनकपुरमा वृहत गोष्ठी कार्यक्रम गर्ने तयारी रहेको छ ।
हाल ज्ञानेन्द्र मधेशकै भ्रमणमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेसका सभापति पनि मधेशप्रति कडा नजर राख्नुभएको छ । उहाँहरु पनि हालै मधेश गएर फर्किनु भएको छ ।
आन्दोलनको समयमा जनकपुरको कार्यक्रम गर्दा नयाँ शक्ति नेपालको मञ्च भत्काई दिएको थियो । त्यसपछि धेरै पछि यो कार्यक्रमको आयोजना गर्न लागेका छ ।

No comments: