» » जलस्रोत विधेयकमाथि छलफल

सिरहा चैत ५ गते । प्रदेश २ को भौतिक पुर्वाधार विकास मन्त्रालयद्वारा प्रादेशिक जलस्रोत बिधेयक २०७५ को मस्यौदामाथि छलफल शुरु भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयद्धारा सिरहाको लहानमा मंगलवार आयोजना गरेको एक कार्यक्रममा त्यसमाथि छलफल हुने बताइएको छ ।

सो अन्तरक्रिया तथा छ्लफल कार्यक्रमको प्रमुखअतिथि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल प्रमुख अतिथि रहनु भएको छ भने सो मन्त्रालयका राज्यमन्त्री डा. डिम्पल कुमारी झा पनि विशेष अतिथिको रुपमा रहनु भएको छ ।

कार्यक्रममा उद्योग वन पर्यटन राज्यमन्त्री सुरेश मण्डल पनि अतिथिको रुपमा रहनु भएको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..