काठमाडौ चैत ३ गते । राष्ट्रिय जनता पार्टी (राजपा) ले आज पनि संसद अवरोध गरेको छ ।
लाल आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै राजपा नेपालका नेताहरुले संसद अवरोध गरेको छ । यसअघि बुधवार पनि संसद अवरोध गरेको थियो
राजपा नेता लक्ष्मणलाल कर्णले बाध्य भएर आफूले संसद अवरोध गर्नुपरेको बताउनुभयो । पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने बताउँदै उहाँले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने बताउनुभयो ।
सभामुख कृष्णबहादुर महराले उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिइसक्नुभएको छ । तर अहिलेसम्म सार्वजनिक भएको छैन ।

No comments: