काठमाडौ माघ २० गते । संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद प्रदीप यादवलाई दक्षिण कोरियामा पार्टीका कार्यकर्ताले भव्य स्वागत गरेको छ ।
त्यहाँस्थित पार्टी संगठनको अधिवेशनमा भाग लिन आज त्यहाँ पुग्नुभएको यादवलाई त्यहाँका कार्यकर्ता तथा नेताहरुले भव्य स्वागत गर्नुभयो ।
सांसद प्रदीप यादवलाई कोरियाको सउल ईन्छन एयरपोर्टमा नेपाली प्रवास संगठन, नेपाली संघीय समाज (नेफेसो कोरिया) तथा मधेशी कोरिया समाजका प्रतिनिधिहरुले स्वागत गरेको छ ।
सांसद यादव नेपाली संघीय समाज फोरम दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिखका दिन आयोजना हुने तेस्रो महाधिवेशनलाई सम्बोधन गर्नका लागि दक्षिण कोरिया जानु भएके हो ।

No comments: