» » बीपी यादवलाई विभाग प्रमुखको जिम्मेवारी

जनकपुर पुस ३० गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य बीपी यादवलाई सो दलको सहकारी विभागमा संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
 
आइतार सहकारी विभागको बैठकले नेता यादवलाई संगठन विभागको जिम्मेवारी दिँदै विभिन्न जिल्लामा क्रियाशिल सहकारीता संस्थाहरुको बीचमा सम्पर्क र समन्वय र सहकारीताको विकासका लागि सक्रियताका साथ कार्यमा लाग्न जिम्मेवारी पनि तोकिएको सहकारी विभागका अध्यक्ष संजयकुमार साहले जानकारी दिनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..