» » कम्युनिष्ट पार्टी र फोरम नेपालबीच एकीकरण हुँदै

काठमाडौ माघ ७ गते । संघीय समाजवादी फोरम नेपाल विभिन्न साना दलहरुसँगको एकीकरणलाई तीब्रता दिएको छ ।

केन्द्रीय समितिको बैठकबाट वार्ताका लागि गठन गरिएको समितिले एउटा पार्टीसँग वार्ता गरेर एकीकरण गराईसकेको छ भने अर्को दलसँग वार्ता गरी आज एकीकरण गर्न लागेको छ ।

मोहन वैद्य पार्टीबाट अलग भइ नेपाल कम्युनिष्ट केन्द्र नेपाल गठन गर्नुभएका केशव दाहालले आज फोरम नेपालसँग आफ्नो पार्टी एकीकरण गर्दै हुनुहुन्छ ।

आज एक कार्यक्रम बीच दुई पार्टीबीच एकताको घोषणा हुन लागेको केन्द्रीय सदस्य सन्तोष सिलवालले जानकारी दिनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..