काठमाडौ मंसिर २६ गते । विवाह पञ्चमीमा जन्ती बनेर जनकपुर आउनु भएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसँग भेटघाट गरेका छन् ।
प्रदेश प्रमुख कायस्थसँग प्रदेशको विकास र सम्वृद्धिका विषयमा कुराकानी भयो । दु
ई देशको सँस्कृतिले एक अर्काको देशलाइे जोडेकाले यस्ता खालको परम्परालाई कायम राख्ने कुरामा दुवैजनाको जोड रहेको थियो ।
दुईजनाको भेटमा नेपालका लागि भारतीय राजदूत मन्जिम्भ सिंह पुरीको पनि उपस्थिति थियो ।

No comments: