बारा कात्तिक २४ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव एवं प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले छठको अवसरमा सहिद परिवारलाई सहयोग प्रदान गर्नुभएको छ ।
प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा मधेस आन्दोलन २०७२ का सहिद भोला साह तथा दिनानाथ साहका परिवारलाई मन्त्री सोनलले छठ पर्वको अवसरमा आर्थिक तथा लुगा सहयोग गर्नुभयो ।
सो भेटघाट तथा अािर्थक सहयोग कार्यक्रममा राजपा नेपालका प्रतिनिधिसभा सांसद एकबाल मिया, परावानिपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह, प्रसौनी गाउँपालिकाका भोलाप्रसाद साह लगायतको सहभागीता थियो ।

No comments: