सिरहा कात्तिक ४ गते । दुई महिनाअघि ८ महिने बालिकालाई बलात्कार गरि हत्या गरेर फरार अभियुक्त भरत साह पक्राउ परेका छन् ।
भदौ ९ गते महोत्तरी अौरही नगरपालिका सन्तोष चौधरीका ८ महिने सोनालिका अाफ्ना अामाको काखमा खेेेेेेेेेलिरहेको अवस्थामा खेेेलाउने बाहानामा भरत साहले मागेका थिए ।
पछि बलात्कार गरि हत्या गरेर अाप गाछी फ्यालेको अवस्था फेेेेला परेको थियो ।
उनी प्रहरीको खोजीमा थिए । फरार रहेका उनलाई सुनसरीको इनरवा भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको हो ।
महोत्तरीको भंगहा प्रहरी चौकीमा केही महिना अघि इन्चार्जको रुपमा कार्यरत प्रहरी सहायक निरीक्षक अवधलाल साहको टोलीले पक्राउ गर्न परेको हो ।
सोनालीलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजबाट हत्यारा साह रहेको पहिचान भएको थियो ।
No comments: