» » सांसद, गापाका अध्यक्षको टोलमा विकासको नमुना

सिरहा/अौरही, कात्तिक ३ गते । स्थानीय जनता पोखरीमा पसेर कल (पाइप) को पानी खान बध्य भएका छन् ।

पोखरीको डिलमा रहेको एटोमेटिक (स्वचालित) कल अहिले पोखरीमा गएको छ तर त्यसप्रति स्थानीय जनप्रतिनिधिको कुनै ध्यान गएको छैन ।

यो औेेरही गाउँपालिका वडा नम्बर ५ अन्तरर्गतको पोखरी हो । सो पोखरीको डिलमा रहेको कल पोखरीमा गएको छ । 

त्यसका कारणले स्थानीयवासी पोखरीको पानी खान बाध्य भएको स्थानीय मोहम्मद अालमले बताउनु भयो ।



 त्यो ठाउँमा प्रतिनिधिसभाका सांसद सुरेशचन्द्र दास यादव, गाउँपालिका अध्यक्ष सिद्धार्थ  यादवको घर समेत रहेको छ ।

यहाँसम्म कि पूर्व गाविस अध््य्य्यक्ष सुवर्ण यादवको घर पनि त्यही रहेको छ तर त्यहाँ माटोले पुरेर पाइप माथि ल्याउनेमा कसैको ध््य्यान गएको छैन ।

सांसददेखि गाउँपालिका अध््य्य्यक्ष तथा पूर्व अध््य्य्यक्षहरू सोही बाटो हिड्ने तर कसैले वास्ता नगरेको कारण जनताले दुख पाई रहेको स्थानीय श्रिदेव यादवले बताउनु भयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..