» » देशैभरि यसरी मनायो कालो दिवस (हेर्नुस् १०० वटा तस्विरमा)

काठमाडौ असोज ३ गते । राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाल लगायत विविभन्न संगठन तथा दलले देशैभरि सविधान दिवसको विरोधमा कालो दिवस मनाएका छन् । 

मधेशी, आदिवासी जनजाति, मुस्लिम, उत्पीडित समुदायको अधिकार सुनिश्चित नगरेको भन्दै सविधानलाई संशोधन गर्न माग गर्दै सविधानको विरोधमा कार्यक्रम गरेको छ । प्रस्तुत छ, देशैभरि कालो दिवस मनाएका १०० तस्विर ।



































































































About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..