सिरहा भदौ १५– प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री माननीय सुरेश मण्डलले विहिवार तीनवटा स्कूलमा कम्प्युटर वितरण गर्नुभएको छ ।
कल्याणपुर, डरौल र भेडियाका तीनवटै स्कूलमा कम्प्युटर वितरण गर्नुको साथै स्कुलको चौरमा वृक्षारोपन समेत गर्नुभएको छ ।
उहाँले आफ्नो मन्तव्य दिँदै अहिलेको युगामा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको युगमा सबैलाई कम्प्युटरको ज्ञान हुनुपर्छ र स्कुलमा त अनिवार्य रुपमा कम्प्युटर पढाइ हुनु पर्छ साथै अबको शिक्षालाई डिजिटल एवम् अनलाईन शिक्षा हुनुपर्छ ।’
कल्याणपुरमा समुदाय भवनको लागि प्रदेश सरकारले २० लाख रुपियाँ छुट्याएको उहाँले जानकारी दिनुभयो ।

No comments: