रौतहट साउन १५ गते । रौतहटको गौरमा एकातिर नेपाली कांग्रेसको बिरोध कार्यक्रम चल्दै थियो ठीक त्यसै समय राजपा नेपाल की नेतृ तथा राजपा नेपालबाट भौतिक पूर्वाधार राज्यमंत्री बनेर पहिलो पटक गृहनगर पुग्नु भएको डॉक्टर डिम्पल झाको स्वागतमा भव्य कार्यक्रम संचालन हुदै थियो ।
एकातिर कांग्रेस नेताहरु ले ओली सरकार बिरुद्ध नाराबाजी गर्दै थिए भन्ने अर्को तर्फ वीर मधेश सहिदलाई स्मरण गर्दै मधेशवाद को गीत बज्दै थियो ।
राजपा नेपालको पुराणों पार्टी कार्यालयमा स्वागतकार्यक्रममा कवित्री पूनम झाको क्रांतिकारी गीतमा उपस्थित नेतादेखि सर्वसाधारणसम्म झुम्दै थिए ।
मंचमा मेयरदेखि माननीयसम्म बसेका थिए राजपा नेपाल पार्टी कार्यालय गौरमा ।
हिन्दी भाषामा भाषण गर्दै कार्यक्रम संचालकले स्वागत गर्न गौरका उपमेयरलाई आग्रह गरे । र उपमेयरले आफ्नै गाउँको भाषा मैथिली भोजपुरी मिक्स बज्जिका भाषामा बोल्दै सबैलाई स्वागत शुभकामना गर्दै नेतृ र राज्यमन्त्रीको सम्मानमा शब्द ख़र्चिनुभयो।
मंतव्य ब्यक्त गर्न आएपछि मन्त्री झाले सुरुमैं वीर मधेशी सहिदलाई नमन गर्नुभयो ।
उहाँले सभालाई संबोधन गर्दै उहाँले भन्नुभयो, ‘संघीय सरकार र केन्द्र सरकारसँग हाम्रो सम्बन्ध राम्रो न रहेको जिकिर गर्दै म आफु राज्यमन्त्री भएपछि अव म यहाँहरुको साथ पाए म राम्रो कार्य गर्नसक्छु ।’
झाले यातायात कार्यालय गौरबाट चंद्रनिगाहपुर सारेको विषयमा आफूले खोजबीन गर्ने भनि जनतालाई आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, गौरबाट कुनै पनि कार्यालय सारे म चुप लागेर बस्दिन ।’
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमंत्री तथा राजपा नेपालका अध्यक्ष मंडल सदश्य अनिल झाले यस क्षेत्रमा जनताले राजपालाई विश्वास गरेको प्रति धन्यवाद दिनुभयो ।
अब प्रदेश र नगरमा जितेका मधेशवादी दलले विकास गर्ने र आफूहरु काठमाडौमा अधिकारका लागि आन्दोलन गर्ने बताउँदै उहाँले आफूहरुको माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने दावी गर्नुभयो ।
रौतहट जिल्लालाई विशेष आर्थिक क्षेत्रको रुपमा खडा गर्ने बताउँदै उहाँले सड़क, आर्थिक विकास र भौतिक पुर्वाधारको सवालमा प्रदेश सरकार पनि प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले आउने दिनमा कार्य गर्न सकिन भने भोट पनि माग्न आउदिन ।’
राजपा नेपालबाट पछिल्लो समय भौतिक पूर्वाधार राज्य मंत्री भएपछि पहिलो पटक आफ्नो गृहनगर मत्सरी पुगेकी मंत्री झालाई स्वागत गर्न हजारों को संख्यामा आम सर्वसाधारणदेखि राजपा नेपालका नेता कार्यकर्ता सम्म पुगेको थियो ।
रौताहटको सिमाना चंद्रनिगाहपुरदेखि उहाँका गाउँ मत्सरी सम्म बिभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको थियो भने चंद्रनिगाहपुरको मेनचौक भन्दा २ सय मीटर पूर्व १ सयकड़ों को संख्यामा गाड़ी सहित पुगेका कार्यकर्ताहरुले फूल माला लगाएर आफ्नो नेत्रिलाई भव्य स्वागत गरेको थियो ।
राजपा नेपालबाट पछिलो पटक तीनजना राज्यमन्त्री छानिदा नेतृ डिंपल झा पनि पर्नुभएको हो ।
उहाँ राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित अनिल झाका श्रीमती हुनुहुन्छ ।
राजपा नेपालमा केन्द्रीय प्रवक्ता समेत रहनु भएका राज्यमन्त्री डिम्पल झा रौतहाटमा आन्दोलकारी महिलाको रुपमा समेत चर्चित हुनुहुन्छ ।
मधेश आन्दोलनको बेला समेत आफ्नो सक्रिय भूमिका निर्वाह गरेकोले गर्दा राजपा नेपालका संसदीय दलका नेता महंथ ठाकुरले उहाँलाई रज्यमन्त्रीका लागि नाम सिफारिश गर्नुभएको थियो ।

No comments: