» » राजपा नेपालको बैठक बस्दै

काठमाडौ २३ गते । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक आज पनि बस्ने भएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा एक वजेदेखि बैठक बस्ने बताइएको छ ।

संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएपछि पार्टीको अगामी रणनीति तथा महाधिवेशनको मिति तय र संसद दलको नेता चयन गर्ने विषयमा छलफल भइरहेको छ ।

बैठक हिजो पनि बसेको थियो । हिजोको बैठकले प्रदेश ५ का समानुपातिक प्रदेश सांसद विनु पन्तको राजिनामा स्वीकृत गरेको छ ।

उहाँ पछि रहनु भएका कल्पना पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..