» » राजपा नेपालले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौ जेठ ८ गते । राष्ट्रिय जनता पार्टी नेपालले वजेटको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमार्फत राजपा नेपालले मधेशको जनसँख्याको आधारमा वजेट दिन माग गरेको छ ।


आज राजपा नेपालको अध्यक्ष मण्डलका बैठक बसेको थियो । तीन दिनसम्म चलेको राजपा नेपालको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम तथा अगामी वजेट, महधिवेशन, संसदीय दलको नेता चयन लगायतको विषयमा छलफल भएको छ ।

अर्को बैठक जेठ १४ गते बस्ने बताइएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..