काठमाडौ वैशाख २० गते । संघीय समाजवादी फोरम नेपालको दुई दिन चलिरहेको बैठकले पार्र्टीको बैठक आउँदो माघ २८, २९ र ३० गते जनकपुरमा गर्ने निर्णय गरेको छ ।
पार्टीको महाधिवेशन गर्ने समय भइसकेको थियो । बीचमा अशोक राइका पार्टीसँग एकीकरण गरेपछि महाधिवेशनको समय थपिएको थियो ।
थपिएको म्याद अनुसार माघमा महाधिवेशन गर्न लागिको पार्टी स्रोतले जनाएको छ ।

No comments: