» » फोरम नेपालको महाधिवेशन माघ २८ गतेदेखि

काठमाडौ वैशाख २० गते । संघीय समाजवादी फोरम नेपालको दुई दिन चलिरहेको बैठकले पार्र्टीको बैठक आउँदो माघ २८, २९ र ३० गते जनकपुरमा गर्ने निर्णय गरेको छ ।

पार्टीको महाधिवेशन गर्ने समय भइसकेको थियो । बीचमा अशोक राइका पार्टीसँग एकीकरण गरेपछि महाधिवेशनको समय थपिएको थियो ।

थपिएको म्याद अनुसार माघमा महाधिवेशन गर्न लागिको पार्टी स्रोतले जनाएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..