धनुषा १६ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एकजना शहीद परिवारलाई जागिरका लागि नियुक्त गर्नुभएको छ ।
मधेश आन्दोलनका बेला सुरक्षाको गोली लागी सहादत प्राप्त गर्नुभएका रामविवेक यादवका पत्नी अनिला यादवलाई मुख्य न्यायाधिवक्ताको कार्यालयमा कार्यालय सहयोगीको पदमा जागिर दिएको छ ।

No comments: