» » मुख्यमन्त्री राउतले दिनुभयो सहिद परिवार जागिर

धनुषा १६ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एकजना शहीद परिवारलाई जागिरका लागि नियुक्त गर्नुभएको छ ।

मधेश आन्दोलनका बेला सुरक्षाको गोली लागी सहादत प्राप्त गर्नुभएका रामविवेक यादवका पत्नी अनिला यादवलाई मुख्य न्यायाधिवक्ताको कार्यालयमा कार्यालय सहयोगीको पदमा जागिर दिएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..