» » मोदी आएको दिन प्रदेश दुईमा सार्वजनिक विदा


काठमाडौ वैशाख २० गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते जनकपुरको भ्रमणमा आउँदै हुनुहुन्छ ।

उहाँको स्वागतका लागि प्रदेश तथा स्थानीय सरकार द्रुत गतिमा लागेका छन् । प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद्को बैठकले वैशाख २८ गते प्रदेशमा सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..