काठमाडौ जेठ ८ गते । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलको बैठक आज पनि बबरमहलस्थित पार्टी कार्यालयमा बसिरहेको छ ।
पार्टीको आगामी रणनीति, पार्टी एकीकरण, पार्टीको पहिलो महाधिवेशन, संसदीय दलको नेता चयन, प्रदेश २ मा राज्यमन्त्री चयनलगायतको विषयमा छलफल गर्न बैठक बसरिहेको छ ।
तीन दिनदेखि सो बैठक बसिरहेको छ । बैठकमा संसदीय दल विधान र नियमावलीको बारेमा छलफल पनि छलफल भइरहेको बताइएको छ ।

No comments: