» » उपेन्द्र यादवले दिन्नुभयो, संंसदमा संघर्ष गर्ने चेतावनी

काठमाडौ वैशाख १९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा प्रतिपक्षमा बसि संघर्ष गर्ने बताउनु भएको छ ।

सविधान संशोधनको विषयमा वामगठबन्धन गम्भीर नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, केही दिन पर्खेर हेछौं । यदि सविधान संशोधनको विषयमा स्पष्ट नभए संसदमा प्रतिवक्षमा बस्छौ र सडक र सदनमा संघर्ष गर्छौ ।

आजदेखि फोरम नेपालको शुरु भएको केन्द्रीय समितिको बैठकलाई शुरुवात गर्दै अध्यक्ष यादवले फोरम नेपाल सविधान संशोधनलाई बटमलाईन बनाएको र वामगठबन्धनले सविधान संशोधन गने आश्वासन दिएको कारण विश्वासको मत दिएको बताउनुभयो ।

बैठकमा राजनीतिक प्रतिवेदन र सांगठिन प्रतिवेदन प्रस्तु भएको छ । सो प्रतिवेदनमाथि आजदेखि छलफल शुरु भएको  छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..