काठमाडौ वैशाख १९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा प्रतिपक्षमा बसि संघर्ष गर्ने बताउनु भएको छ ।
सविधान संशोधनको विषयमा वामगठबन्धन गम्भीर नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, केही दिन पर्खेर हेछौं । यदि सविधान संशोधनको विषयमा स्पष्ट नभए संसदमा प्रतिवक्षमा बस्छौ र सडक र सदनमा संघर्ष गर्छौ ।
आजदेखि फोरम नेपालको शुरु भएको केन्द्रीय समितिको बैठकलाई शुरुवात गर्दै अध्यक्ष यादवले फोरम नेपाल सविधान संशोधनलाई बटमलाईन बनाएको र वामगठबन्धनले सविधान संशोधन गने आश्वासन दिएको कारण विश्वासको मत दिएको बताउनुभयो ।
बैठकमा राजनीतिक प्रतिवेदन र सांगठिन प्रतिवेदन प्रस्तु भएको छ । सो प्रतिवेदनमाथि आजदेखि छलफल शुरु भएको छ ।

No comments: