काठमाडौ वैशाख २० गते । मधेश फाउण्डेशन (नेमाफ) निर्देशक तुलानारायण साह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।
मधेश मामिलाका जानकार मानिएका तुलानारायण साह एनजियोकर्मी हुनुहुन्छ । पत्रकारिता पृष्ठभूमिका तुलानारायण साहले मधेश राजनीतिकको बारेमा विभिन्न पत्रपत्रिकामा लेखहरु पनि लेख्नुभएको छ ।
उहाँको राजनीतिक यात्रा काँग्रेसबाट शुरु भएको थियो । जेपी गुप्ता काँग्रेसबाट मन्त्री भएको बेला साह उहाँको सहयोगी हुनुहुन्थ्यो । सप्तरी निवासी साह इन्जिनियरिगं बढ्नु भएको छ ।

No comments: