काठमाडौ जेठ १४ गते । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ ।
सरकारमा सहभागी हुनका लागि फोरम नेपालले आज दुई बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
फोरम नेपालले विगतमा उठाएको माग र मुद्दा आपसी समझदारीका आधारमा सविधान संशोधन गरिने सम्झौतापत्रमा उल्लेख छ ।
साथै ती मागहरु सरकारले गरिने नीति तथा कार्यक्रममा समावेश गर्नुको साथै आन्तरिक गृहकार्य गरि सहमतिमा समाधान गरिने जनाइएको छ ।

No comments: