» » फोरम नेपाल सरकारमा सहभागी हुने

काठमाडौ जेठ १४ गते । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ ।
सरकारमा सहभागी हुनका लागि फोरम नेपालले आज दुई बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

फोरम नेपालले विगतमा उठाएको माग र मुद्दा आपसी समझदारीका आधारमा सविधान संशोधन गरिने सम्झौतापत्रमा उल्लेख छ ।

साथै ती मागहरु सरकारले गरिने नीति तथा कार्यक्रममा समावेश गर्नुको साथै आन्तरिक गृहकार्य गरि सहमतिमा समाधान गरिने जनाइएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..