» » अध्यक्ष भण्डारी दिल्ली प्रस्थान

काठमाडौ जेठ ९ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी दिल्ली प्रस्थान गर्नुभएको छ ।

स्वास्थ्य उपचारका लागि भन्दै भण्डारी दिल्ली हुँदै चनई जाने बताइएको छ । अध्यक्ष भण्डारी आजै दिल्ली जानु भयो ।

अध्यक्ष भण्डारीले भन्नुभयो, नितान्त स्वास्थ्य उपचारका लागि चनई जान लागेको हुँ । अरु कुनै त्यस्तो कार्यक्रम छैन ।’

व्यक्तिगत कामका लागि राजपा नेपालका अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादव केही दिनदेखि दिल्लीमै हुनुहुन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..