काठमाडौ जेठ ७ गते । दुई दिनदेखि राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलको बैठक बसिरहेको छ ।
देशको समसामयी राजनीतिक अवस्था तथा अगामी कार्यनीति र कार्यक्रमको बारेमा पनि छलफल शुरु गरेको छ ।
राजनीतिक समितिको बैठक बसाएर संसदीय दलको नेता चयन गर्नुको साथै महाधिवेशनको मिति पनि तोक्ने तयारी भइरहेको जनाएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकमा संसदीय दलको विधान र नियमावलीको विषयमा छलफल भएकको प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
विधान र नियमावलीको टुगों लागेपछि मात्र संसदीय दलका नेता टुगों लाग्छ ।

No comments: