» » आज के के भयो राजपा नेपालको बैठकमा ?

काठमाडौ जेठ ७ गते । दुई दिनदेखि राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलको बैठक बसिरहेको छ ।
देशको समसामयी राजनीतिक अवस्था तथा अगामी कार्यनीति र कार्यक्रमको बारेमा पनि छलफल शुरु गरेको छ ।

राजनीतिक समितिको बैठक बसाएर संसदीय दलको नेता चयन गर्नुको साथै महाधिवेशनको मिति पनि तोक्ने तयारी भइरहेको जनाएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकमा संसदीय दलको विधान र नियमावलीको विषयमा छलफल भएकको प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

विधान र नियमावलीको टुगों लागेपछि मात्र संसदीय दलका नेता टुगों लाग्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..