सप्तरी चैत १९ गते । नेपालमै पहिलो पटक हुन गइरहेको बैद्धिक महायज्ञको उद्घाटन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्नुभएको छ ।
कलश रथ यात्राको उद्घाटन प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साहले गर्नुभयो ।
चैत १८ गते राजविराजको राजदेवी कुनौली रोड हुँदै छिन्नमस्तासम्म कलश यात्रा भएको थियो । यो महायज्ञ चैत २८ गतेसम्म जारी रहने बताइएको छ ।

No comments: