» » छिन्नमस्तामा महायज्ञ शुरु, उपेन्द्र यादवले गर्नुभयो उद्घाटन (फोटो फिचर)

सप्तरी चैत १९ गते । नेपालमै पहिलो पटक हुन गइरहेको बैद्धिक महायज्ञको उद्घाटन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्नुभएको छ ।

 कलश रथ यात्राको उद्घाटन प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साहले गर्नुभयो ।

चैत १८ गते राजविराजको राजदेवी कुनौली रोड हुँदै छिन्नमस्तासम्म कलश यात्रा भएको थियो । यो महायज्ञ चैत २८ गतेसम्म जारी रहने बताइएको छ ।





















About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..