» » मन्त्री यादवलाई हर्ट एट्याक, उपचारका लागि काठमाडौ ल्याइदै

काठमाडौ बैशाख १ गते । प्रदेश नम्बर २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई ह्रदयघात (हार्ट अटैक) भएका छ ।

गएराती सर्लाहीको आफ्नो निवासमा रहेको बेला विहान अचानक अट्याक भएको बताइएको छ । उहाँलाई मलंगवाबाट हेलिकटरले उपचारको लागि काठमाण्डौ ल्याएको उहाँका स्वीकिय सचिव संतोष प्रतिहस्तले जानकारी दिनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..