» » BREKING गृहमन्त्री थापा महन्थ र राजेन्द्र लिएर पुगे रेशम चौधरीलाई भेट्न

काठमाडौ चैत २ गते । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर र राजेन्द्र महतोलाई लिएर वीर अस्पतालमा उपचार गराइ रहनु भएका रेशम चौधरीलाई भेट्नु जानु भएको छ ।

कैलाली टीकापुर घटनाको आरोपमा थुनामा रहनु भएका चौधरी अनसनका कारण अस्वस्थ्य भएपछि उहाँका उपचार वीर अस्पतालमा भइरहेको छ ।

चौधरी हाल अनसनमै हुनुहुन्छ । चौधरीलाई रिहाइ नगरेसम्म सरकारमा सहभागि नहुने राजपा नेपालले अडान लिएपछि उहाँको अवस्था बुझ्न थापा अस्पताल पुग्नुभएको हो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..