» » आठ पसलमा आगलागी



महोत्तरी चैत १० गते । महोत्तरी जिल्लाको रौजा बजारमा गए राति आगलागी हुँदा आठ पसल जलेर नष्ट भएको छ ।

लोहारपट्टी नगरपालिका– ११ रौजा बजारका आठ टहराका शृङ्गार पसलमा आगलागी हुँदा रु चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..