» » मुख्यमन्त्री राउतले गर्नुभयो अवधेशका बुवालाई ४० हजार रुपियाँ सहयोग

काठमाडौ चैत ३ गते । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले हवाई दुर्घटनामा परि मृत्यु भएका परिवारलाई ४० लाख रुपियाँ दिएर सहयोग गर्नुभएको छ ।

युस बगंला जहाज दुर्घटनामा परि ज्यान गुमाएका अवधेश यादवको बुवा आमासँग आज भेटेर मुख्य मन्त्री राउतले सो सहयोग गर्नुभएको हो ।
आर्थिक अवस्था निकै कमजोर रहेको सो पीडित परिवारका लागि सहयोग गर्न सरोज राय यादवले एक खाता खोलाउनु भएको थियो । सहयोगका लागि सबैमा अपिल पनि गर्नुभएको थियो ।

मुख्यमन्त्री राउतले अवधेशका तीन महिना छोरीलाई निशुल्क पढाउने वचन पनि दिनुभएको छ ।


सहयोगका लागि अपिल


केहि बेर पहिला #US_Bangla plane crash मा मृत्यु भएका अवधेश कुमार रायको बुवाको बैंक खाता सार्वजनिक गरेको थिए तर त्यसमा बुवाको नाम रास नारायण राय हुनुपर्ने ठांउमा राम नारायण राय भएको थियो। बैंकलाई फोन गरि गल्ति सच्चीयाइएको छ।
Account Details:
Rash Narayan Ray
A/C 04901001002107000001
Prabhu Bank, Kausaltar Branch
Kathmandu, Nepal
Swiftcode PRVUNPKA

यदि तपाई IME वा अन्य Money Transfer बाट सहयोग गर्न चाहनु हुन्छ भन्ने कृपया बुवा रामनारायण रायको नागरिता न. प्रयोग गर्न सक्नु हुन्छ:-
नाम- रासनारायण राय
नागरिता न. 19-01-70-01711
काठमान्डू, नेपाल
फोन न. 9800891619

थप जानकारीको लागि मेरो न. 9841202025 



About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..