
त्यहाँ अध्ययनरत रामबाबु साहको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन भएको छ ।
राजपा नेपालको प्रचार प्रसार गर्नुको साथै मधेशी विद्याथीको हकमा त्यहाँ काम गर्ने उद्देश्यले सो समिति गठन भएको केन्द्रीय अध्यक्ष मनिष मिश्रले जानकारी गराउनुभयो ।
भारतको पञ्जामा मधेशी दलको पहिलो संगठन यही हो ।
गठन भएको कार्य समिति यसप्रकारका छन् ।
1 राम बाबू साह अध्यक्ष
2 कृष्णा यादव वरिष्ठ उपाध्यक्ष
3 संतोष कामती उपाध्यक्ष
4 धर्मेन्द्र सिंह महा सचिव
5 ओम प्रकाश यादव सचिव
6 दुर्गेश चौधरी सह-सचिव
7 संतोष यादव कोषा अध्यक्ष
8 निरज यादव सह -कोषा अध्यक्ष
9 अमृत साह जन सम्पर्क प्रमुख
10 सुभाष यादव जन सम्पर्क सह-प्रमुख
11 रामेश्वर यादव प्रवक्ता
12 बशंत कुमार सिंह जन सम्पर्क सदस्य
13 राम बाबू साह जन सम्पर्क सदस्य
14 इन्द्रजित साह जन सम्पर्क सदस्य
15 विशाल शर्मा जन सम्पर्क सदस्य
16 कपिल मुखिया सदस्य( सल्लाहकार)
17 हरेन्द्र मल्ली सदस्य
18 सिकिन्दर कुमार ठाकुर सदस्य
19 लल्लन मंडल सदस्य
20 राकेश रजक सदस्य
21 वशिक अंसारी सदस्य
22 साजीद रब्बानी सदस्य
23 नारायण रौनियार सदस्य
24 मुकेश कुमार यादव सदस्य
25 राजेश यादव सदस्य
No comments: