पर्सा २ गते । राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा नजानका लागि खबरदारी गरेको छ । राजपा नेपालका युवा संगठन पर्साले हाज वीरगञ्जमा र्याली निकाल्दै सो खबरदारी गरेको हो ।
बिना संविधान संशोधन सरकारमा जानु हुँदैन, सरकारमा जाने निर्णय बदर गर, अध्यक्ष मण्डल होशियार जस्ता नारासहित युवा संगठनले र्याली निकालेको थियो ।
सरकारमा सहभागिको विषय लिएर राजपा नेपालका नेताहरु सत्तारुढ दलसँग निरन्तर वार्ता गर्दै आउनुभएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर तथा राजेन्द्र महतोले आज पनि वर्ता गर्नुभयो । रेशम चौधरीको मुद्दा किनारा लगाए मात्र सरकारमा सहभागि हुने कुरा राखेर निस्कनु भएको छ ।

No comments: