» » माओवादी केन्द्र र एमालेबीच यसरी हुँदैछ सहमति



-द्वि–अध्याक्ष्मत्मक प्रणाली अनुसार दुवै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समान हैसियतका अध्यक्ष । 
-अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी साटफेर, वाम गठवन्धन निमार्णताकाकै सहमति अनुसार ५ वर्षे कार्यकालमा दुवै आधा–आधा प्रधानमन्त्री । 
-दुवैले पुच्छर हटाएर पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने ।
-दुवैले मानिरहेका माक्र्सवाद, लेनिनवादलाई पार्टीको सैद्धान्तिक आधार मान्ने ।
-सकेसम्म छिटो बिशेष महाधिवेशन गरेर औपचारिक रुपमा विषयको टुंगो लगाउने । त्यसअघि एकताका शैद्धान्तिक आधार र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने । 
-दुई अध्यक्षसँगै बहुपद सृजना नगर्ने । सानो आकारका स्थायी कमिटि तथा पोलिटव्यूरो र केन्द्रीय समिति बनाउने ।
-राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादीलाई ।
-माओवाद, एक्काइसौं शताव्दीको जनवाद र बहुदलीय जनवादलाई महाधिवेशनसम्म बहस गरेर संष्लेषण र परिमार्जन गर्ने ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..