» » लक्ष्मीनारायण महायज्ञको उद्घाटन

बारा फागुन ६ गते ।  प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालय, समाजिक विकास मन्त्रालय तथा उद्योग पर्यटन वन तथा वतावरण मन्त्रालयका मन्त्री जीतेन्द्र सोनलद्वारा श्री श्री१००८ श्री लक्ष्मीनारायण महायज्ञ एवं राधाकृष्ण प्राणप्रतिस्ट महायज्ञको उद्घाटन गर्नु भएको छ ।

बाराको बिश्रामपुरमा हुन लागेको यज्ञका लागि २० लाख खर्च भएको  यज्ञ समिति अध्यक्ष अमिरीलाल पाल बताउनुभयो ।

कार्यक्रममा बारा निर्वाचन क्षेत्र ४ का सान्सद एकबाल मिया बारा जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंह, रामचन्द्र सिंह, परवानीपुर अध्यक्ष हरिनारायण साह लगायत सहभागी रहेको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..