» » फोरम र राजपा नेपालबीच भयो सहमति

काठमाडौ माघ २७–संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रदेश सरकार बनाउने सहित मन्त्रालय बाँडफाँडमा पनि सहमति भएको छ ।
फोरम नेपालले मुख्यमन्त्री र उपसभामुख सहित अर्थ, समाजिक सुरक्षा र कृषि मन्त्रालय र राजपा नेपालले सभमुख सहित भौतिक योजना, समाजिक विकास र पर्यटन मन्त्रालय तीनवटा मन्त्रालय बाँडफाँड गरेको छ ।
यसअािघ माघ २३ गते जनकपुरमा यी दुई दलको बीचमा भएको छलफल भएको थियो । सो छलफलमा राजपा नेपालले तीन बुँदे प्रस्ताव राखेको थियो । मुख्य मन्त्री र दुई मन्त्रालय, सभामुख र चार मन्त्रालय तथा चक्रिय प्रणालीमा मुख्य मन्त्री गरी तीन प्रस्ताव राखेको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..