» » राजपा नेपाल र फोरम नेपालको वार्ता जारी

काठमाडौ माघ २३ गते । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सरकार गठनको विषयमा छलफल जारी रहेको छ ।

प्रदेश सरकार गठनदेखि लिएर मन्त्री मण्डल गठनसम्मको विषयमा छलफल भइरहेको बताइको छ । 

फोरम नेपालले मुख्यमन्त्रीको दावी गरेको छ । सभामुख, उपसभामु, उपमुख्यमन्त्रीलगायको विषयमा पनि छलफल भईरहेको छ । 

छलफल जनकपुरको सीताशरणमा भइरहेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..