काठमाडौ माघ २३ गते । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सरकार गठनको विषयमा छलफल जारी रहेको छ ।
प्रदेश सरकार गठनदेखि लिएर मन्त्री मण्डल गठनसम्मको विषयमा छलफल भइरहेको बताइको छ ।
फोरम नेपालले मुख्यमन्त्रीको दावी गरेको छ । सभामुख, उपसभामु, उपमुख्यमन्त्रीलगायको विषयमा पनि छलफल भईरहेको छ ।
छलफल जनकपुरको सीताशरणमा भइरहेको छ ।

No comments: