» » माओवादी केन्द्रले टुग्यांयो मन्त्रीको नाम

काठमाडौं फागुन १४ गते । माओवादीले आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूचि तयार पारेको छ ।

रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने मन्त्रीहरु मात्रिका यादव, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र बीना मगर रहेको स्रोतले जनाएको छ ।

यद्यपी उहाँहरुलाई कुन मन्त्रालय दिएको छ त्यो टुगेंको छैन । स्रोतका अनुसार बादललाई गृहमन्त्रालय दिएको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..