रौतहट माघ २८ गते । प्रदेश सभा सांसद योगेन्द्र राय यादवले आफ्नो क्षेत्रमा विद्युतीकरणका लागी विद्युत प्राधिकारणका टोलीसहित सर्वे गर्नुभएको छ ।
उहाँले आफ्नो निर्वाचन क्षेत्रको पचरुखी, छतौना, पिपरा, भलोहिया, मत्सरी, फुलवरीया, माधोपुर, धर्मपुर, मानपुर, बिसनपुरवा, मिठुअवा, खुअवा, बिनगरा, खेसरहिया, दिपही, जेठरहिया, भेडियाही, सिंगारमन, धनारी, लौकाहा लगायतमा कृषि विधुतीकरण, ग्रामीण विद्युतीकरणका लागी विधुत प्राधिकरणका प्रमुख सहितका टोलीलाई फिल्ड सर्वे गराउनु भएको छ ।
उहाँले भन्नुभयो, छ महिनादेखि नौ महिना भित्र कृषि विद्युतीकरण गराउँने लक्ष्य मेरो रहेको छ । साथै पाँच वर्षभित्र आफ्नो क्षेत्रमा घरघर विद्युत पुर्याउनेछौं ।

No comments: