» » छ लाख बराबरको चल्ला नष्ठ

कपिलवस्तु फागुन ११ गते । कृष्णनगर नगरपालिका १ ढेकारीबाट नौ हजार कुखुराको चल्ला समातेर सशस्त्र प्रहरीले नष्ठ गरेको छ ।

प्रहरी नायव निरिक्षक सत्याबुढा थोकीको कमान्डमा खटिएको गस्ति टोलिले हिजो राति एक बजेको समयमा ढेकारीबाट विशेष सुराकिको आधारमा समातिएको बताइएको छ ।

कुल ९ हजार ६ सय ४० वटा कुखुराको चल्लाको मूल्य पाँचलाख ७८ हजार ४०० हुने अनुमान गरिएको सशस्त्र प्रहरी बल कृष्णनगरले जनाएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..