» » समाचार आएपछि नरमाया ढकालले गर्नुभयो फेसबुक डिएक्भिभ

काठमाडौ फागुन ४ गते । नरमाया ढकालको बारेमा सहारा टाइम्स अनलाईनले समाचार प्रकाशित गरेपछि उहाँले आफ्नो फेसबुक डिएक्टिभ गर्नुभएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नरमाया ढकाललाई प्रतिनिधिसभा समानुपातिक सदस्य बनाएपछि उहाँको खोजी भएको थियो ।

सहारा टाइम्सले नरमाया ढकालको फेसकबुक खोजेर त्यसैको आधारमा उहाँको बारेमा समाचार प्रकाशन गरेको थियौं ।

सहारा टाइम्समा समाचार आउने वित्तिकै नरमाया ढकालले फेसबुक डिएक्टिभ गर्नुभयो । उहाँले प्रज्ञा ढकालको नामबाट फेसबुक चलाउँदै आउनु भएको छ ।

यस्तो थियो समाचार

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..