» » मुख्यमन्त्रीको कार्यालयद्धारा वार्ताका लागि आह्वान, वार्ताको जिम्मेवारी सोनललाई

काठमाडौ फागुन ७ गते । दुई नम्बर प्रदेशको राजधानी बनाउनु पर्ने माग गर्दै  आन्दोलन गरिरहेका  संघर्ष समितिलाई वार्ताका लागि मुख्यमन्त्रीको कार्यालयले आह्वान गरेको छ ।

मुख्यमन्त्रीको सचिवालयका सचिवले वीरगञ्जका सचिवलाई पत्र पठाएको छ । र वार्ताका लागि भौतिक योजना तथा निर्माण मन्त्री जितेन्द्र सोनलाई जिम्मेवारी दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मन्त्री सोनलाई आज पत्र पठाएर सो जिम्मेवारी दिएको हो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..