काठमाडौ माघ २९ गते । राष्ट्रिय जनता पार्टी नेपालले आज निर्वाचन आयोगमा प्रतिनिधि सभातर्फ समानुपातिक सदस्यको नामावली बुझाएको छ।
समानुपातिक सदस्यको नामावली
१. चन्दा चौधरी
२. रानी मण्डल
३. दुलारी देवी खंग
४. रेणू शर्मा
५.अमृता अग्रहरी
६. निर्जला राउत
ESAHARATIMES Monday, February 12, 2018 0 No comments
Topics: madhesh
No comments: